२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

रेडपाण्डाको छालासहित ३ जना पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले प्रतिबन्धित वन्यजन्तु हाब्रे रेडपाण्डा०को छालासहित ३ जनालाई पक्राउ गरेको छ । केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ वन्यजन्तु आखेटोपहार रेडपाण्डाको छाला ठूलो मात्रामा हिमाली क्षेत्रबाट ल्याई बिक्री वितरणका लागि दाङ जिल्ला हुँदै काठमाण्डौ तिर लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका…