२८ बैशाख २०८३, सोमबार | Tue May 12 2026

कपिलवस्तुमा आजदेखि हैजाविरुद्धको खोप दिइदै

मायादेवी अनलाइन, कपिलवस्तु ।कपिलवस्तुमा आइतबारदेखि साढे २ लाख जनसंख्यालाई हैजाविरुद्धको खोप ‘स्यानकोल’ खुवाइँदै छ । गत असोज १८ गतेदेखि ५ वटा स्थानीय तहमा फैलिएको हैजाको संक्रमण नियन्त्रणमा नआएपछि लुम्बिनी प्रदेश सरकारले अमेरिकाबाट आएको खोप निःशुल्क खुवाउने तयारी गरेको हो । हैजाको संक्रमणबाट अहिलेसम्म ६ जनाले ज्यान गुमाइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व…