६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

ठगी मुद्दामा फरारसहित २ जना पर्साबाट पक्राउ

पर्सा । ठगी मुद्दामा कसुरदार भई फरार रहेकी सुनसरीकी मालती राई वीरगन्जमा पक्राउ परेकी छन्। पर्सा जिल्ला अदालतले ठगी मुद्दामा एक वर्ष कैद र ३ लाख ७३ हजार ४६२ रुपैयाँ जरिवाना तोकेकी कसुरदार राई पक्राउ परेकी हुन्। उनलाई पर्सा प्रहरीले बिहीबार राति पक्राउ गरेको हो। अदालतले कसुरदार ठहर गरी फरार रहेकी राई सुनसरी हरिनगरा ६…