भोजपुर । भोजपुर नगरपालिका–१२ वेहेरे दोभान र रामप्रसाद राई गाउँपालिका–५ को मानेभञ्याङ जोड्ने पक्की पुल निर्माण स्थलमा राखिएको एक्स्काभेटरमा नचिनेको मानिसको समूहले आगजनी गरेको छ । मंगलबार राति नचिनेको मानिसको समूहले पुल निर्माण स्थलमा राखिएको मार्सेली निर्माण सेवाको एक्स्काभेटरमा पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । त्यस्तै प्रहरीले त्यही ठाउँमा शंकास्पद…