मोरङ । धनपालथान गाउँपालिका ४ गदिया खोला नजिक भ्यानको ठक्करबाट १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । रंगेली बिराटनगर सडक खण्डमा बिहान एनएमसी डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका४ बस्ने वर्ष १२ को मोहमद जवार, वर्ष १८ को मोहमद कैफ र बस्ने वर्ष १५…