१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

चितवन । बिग्रिएर रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भरतपुरमा एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका–३१ का १६ वर्षीय सरोज भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक छेउमा रोकिराखिएको राँगा बोकेको ना ६ ख ५७२९ नम्बरको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना २० प ७५१८…