६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

अमेरिकामा गोली हानेर एक नेपालीको हत्या, अर्का नेपाली गम्भीर घाइते

काठमाडौं । अमेरिकामा गोली हानेर एक नेपालीको हत्या गरिएको छ। बन्दुकधारीले चलाएको गोली लागेर अर्का नेपाली गम्भीर घाइते भएका छन्। अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालक लमजुङ घर भएका सुवास घलेको हत्या भएको हो।गत बिहीबार राति साढे ११ बजेतिरको घटना हो। उक्त मार्टको स्टोरमै प्रवेश गरी बन्दुकधारीले गोली हानेका थिए। गोली लागेर अर्का…