२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

पर्सामा शंकास्पद अवस्थामा किशोरको मृत्यु

पर्सा । पर्सामा शंकास्पद अवस्थामा १३ वर्षीय किशोरको मृत्यु भएको छ। पर्साको पर्सागढी नगरपालिका(३ स्थित बड्निहार बजारनजिकै उनको मृत्यु भएको हो। मृतक किशोर सन्तबहादुर तामाङका १३ वर्षीय छोरा आर्यन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। दाल पकाउन बसाएको कुकर पड्केर मृत्यु भएको भन्ने प्रहरीलाई सूचना आए पनि घटनास्थलको प्रकृतिले त्यस्तो…