१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

अनशन तोड्न डा. केसीलाई कांग्रेस सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन्। बिहिबार दिउँसो अनशनस्थल शिक्षण अस्पताल पुगेर सभापति देउवाले केसीलाई भेटेका हुन्। उनले केसीलाई भेटेर अनशन तोड्न आग्रह गरेका छन्। केसीलाई भेट्न पुगेका कांग्रेस सभापति देउवाले सरकारले जबरजस्ती गरेर विधेयक पास गराएको भन्दै उनले अनशन तोड्न आग्रह गरेका हुन्। यस्तै उनले…