१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

बालिकाको मृत्युपछि मोरङ तनाबग्रस्त

इटहरी । सुन्दरहरैचा नगरपालिका मोरङमा टिपरको ठक्करबाट ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको छ। बिहान ८ः ३० बजे पसलमा सामान किन्न निस्किएकी उनको ना३ख ३३५५ नम्बरको टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो। बालिकाको मृत्युपछि आक्रोशित स्थानीयले घटनास्थलमै ७ वटा टिपर जलाएका छन् भने घटनास्थल भन्दा २ किलोमीटर पूर्वमा पर्ने शुक्रबारे बजारमा थप ५ वटा गरी…