१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

असारे खडेरीले रोपाइँ नहुँदा किसान चिन्तित

झापा ।मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी छन्। विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उनको दुई बिघा खेतका गरामा कमिला कुदिरहेका छन्। गरा भरिने गरी आकाशबाट पानी पर्छ र धान रोपौँला भनेर पर्खेको धेरै भइसक्योु, उनी भन्छन्, ब्याडमा बीउ छिप्पिसक्यो। पानी परेको…