१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026

भारतको विहारमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २५३ पुग्यो

नयाँ दिल्ली, ५ भदौ । भारतीय पूर्वी राज्य विहारमा जारी बाढीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या २५३ पुगेको छ । बाढीको कारण थप इलाका पनि डुबानमा परेका पछिल्लो समाचारमा जनाइएको छ । यसैसँग सम्बन्धित घटनामा परी २५३ को मृत्यु भएको राज्यका एक अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार विहार राज्यको १८ वटा जिल्लाका एक…