१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता बिना निष्कर्ष सकियो

काठमाडौं ।सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सकिएको छ। सिंहदरबारस्थितशिक्षा मन्त्रालयमा शनिबार बिहान भएको वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको हो। वार्तामा सहभागी नेपाल शिक्षक महासंघका प्रतिनिधिले आफ्ना सबै माग पूरा हुनुपर्ने अडान सरकारसँग राखेपछि निष्कर्ष ननिस्किएको बताइएको छ। वार्ता गरी निस्कने क्रममा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आजको वार्ता सफल भएको र वार्तालाई निरन्तरता दिने निर्णय भएको…