१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसमसम्बन्धी सूचनामा किसानको चासो र पहुँच बढ्दै

काठमाडौँ । तीन–चार महिना लगाएर फलाएको बाली भित्र्याउने समयमा मौसम प्रतिकूल हुँदा किसानलाई ठुलो नोक्सान हुने गरेको छ । यस्तो नोक्सानबाट जोगाउन किसानलाई मौसमबारे पूर्वजानकारी आवश्यक हुन्छ । पछिल्लो समय किसानमा मौसमबारे चेत बढ्न थालेको छ । किसानले बाली लगाउनुअघि र बाली भित्र्याउँदा मौसमबारे चासो राख्न थालेका छन् । किसानलाई खासगरी बाली लगाउन र भित्र्याउन…