१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

पिएनमा स्ववियु निर्वाचन आइतबार

कास्की । मतपत्र त्रुटिका कारण रोकिएको पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आइतबार हुने भएको छ । निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विभिन्न सङ्घ, सङ्गठन, प्यानल र स्वतन्त्र उम्मेदवारसहित बसेको सर्वपक्षीय बैठकले स्थगित निर्वाचन चैत १० गते बिहान आठ बजेदेखि गर्ने निर्णय गरेको हो । निर्वाचन समिति संयोजक प्राडा रामचन्द्र पोखरेलले विज्ञप्ति…