चितवन । नारायणगढ–मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा रहेका छन् । सडक डिभिजन कार्यालय भरतपुरको अध्ययनअनुसार ८ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा छन् । उच्च जोखिम भनिएकामध्ये तुइन खोला अति उच्च जोखिममा रहेको छ । कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै काली र नाम्सी खोला उच्च जोखिममा…