डडेल्धुरा । डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा किशोरको मृत्यु भएको छ । परशुराम नगरपालिका–२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा १७ वर्षीय सुवास महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । प्रहरीका अनुसार दुई किशोर बन्दुक समातेर फोटो खिच्ने क्रममा…