२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

कृष्णनगर नाकाबाट २५ लाखबराबरको यौनवर्द्धक औषधि बरामद

कपिलवस्तु । कपिलवस्तुको सीमावर्ती क्षेत्र कृष्णनगरबाट भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको करिब २५ लाख रुपैयाँबराबरको यौनवर्द्धक औषधि सशस्त्र प्रहरीले बरामद गरेको छ। सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको सशस्त्र प्रहरी बलले शुक्रबार दिउँसो ठुलो परिमाणमा उक्त औषधि बरामद गरेको जनाएको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म कपिलवस्तुलाई प्राप्त विशेष…