तिनाउ । नेपालमा क्षयरोगका बिरामीहरूको सङ्ख्या बढ्दो मात्रामा रहेको छ । रूपन्देही र नवलपरासीका पालिकाहरूमा क्षयरोगीहरूको खोजी गर्दा क्षयरोगका बिरामीहरूको सङ्ख्या बढ्दो मात्रामा रहेको देखिएको हो । जिल्लास्थित स्वास्थ्य कार्यालय र बिराट नेपाल मेडिकल ट्रस्टले दुई जिल्लाका एक हजार १४ घर परिवारका चार हजार २१ जनामा क्षयरोगको जाँच गर्दा एक हजार दुई जनामा सङ्क्रमण फेला परेको…