२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दै आएको छ।  प्रशासन कार्यालयले साप्ताहिक रूपमा गरेका कामको आम नागरिकलाई जानकारी गराउने उद्देश्यले हरेक हप्तामा सम्पादित भएका कार्यहरू सार्वजनिक गर्दै आएको हो।  सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार पछिल्लो एक हप्ता आइतबारदेखि शुक्रबारसम्म वैवाहिक अङ्गीकृत नागरिकता एकसहित २८७…