२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

कम्बोडियाबाट थप ५१ जना नेपालीलाई स्वदेश फर्काइयो

काठमाण्डौ ।  कम्बोडियामा अनलाइन ठगी तथा गैरकानुनी काममा लगाइएकासहित थप ५१ जना नेपालीलाई स्वदेश फर्काइएको छ । विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडियामा पुगेका, त्यहाँ अवैधरुपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा परेका, गैरकानुनी काममा लगाइएका तथा बिनाभिसा बसिरहेका ५१ जना नेपालीलाई हिजो स्वदेश पठाइएको हो ।  थाइल्याण्डमा रहेको दूतावासको पहल तथा कम्बोडिया…