२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

मालपोत र नापीमा विचौलिया निषेध, सेवाग्राहीबाट रकम असुली हुने प्रथा अन्त्य हाेला ?

वाणगंगा । कपिलवस्तु स्थित मालपोत तथा नापी कार्यालयहरूले विचौलिया मार्फत काम गराउने प्रथालाई अन्त्य गर्दै सेवाग्राहीलाई प्रत्यक्ष सेवा दिने व्यवस्था लागू गरेका छन्। नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनअनुसार सेवाप्रवाहलाई पारदर्शी, चुस्त र प्रभावकारी बनाउन यस्तो कदम चालिएको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतको मालपोत कार्यालय र नापी विभागअन्तर्गतको नापी कार्यालय…