२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

ईदको अवसरमा मुस्लिम समाजद्वारा कैदीबन्दीलाई नयाँ लुगा

नेपालगन्ज । मुस्लिम समुदायको महान पर्व ईदको उपलक्ष्यमा बाँकेको नौबस्ता र नेपालगन्ज कारागारका कैदीबन्दीलाई मुस्लिम समाज बाँकेले नयाँ लुगा वितरण गरेको छ। शनिवार ईद पर्व परेको हुँदा सो पर्वको पूर्वसन्ध्यामा नेपालगन्ज मुस्लिम समाजले कोहलपुरस्थित नौबस्ता कारागार तथा नेपालगन्ज कारागारमा रहेका रोजा बसिरहेका कैदीबन्दीहरूलाई ईदको उपहार स्वरूप नयाँ कपडा वितरण गरेको समाजका अध्यक्ष अब्दुल हकीम हल्वाईले…