काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ । यो निर्णय आउँदो जनवरी २१ अर्थात् माघ ७ गतेदेखि लागू हुनेछ । यो निर्णयले नेपालसहित दक्षिण एशियाका देशहरु, ब्राजिल, कोलम्बिया, उरुग्वे जस्ता ल्याटिन अमेरिकी देशहरू, बोस्निया र अल्बानियासहितका बाल्कन देशहरुकासाथै अफ्रिका, मध्यपूर्व र…