तेहरान ।इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अमेरिकी आक्रमणमा हत्यापछि अब प्रश्न उठेको छ खामेनीपछि इरानको नेतृत्व कसले सम्हाल्छ ? सीएनएनको विश्लेषणअनुसार इरानमा सर्वोच्च नेताको उत्तराधिकारीबारे कुनै स्पष्ट वा औपचारिक नाम सार्वजनिक छैन, जसले सत्ता संक्रमणलाई अत्यन्त संवेदनशील बनाएको छ । सर्वोच्च नेता कसरी चयन हुन्छ ?इरानको संविधानअनुसार सर्वोच्च नेता प्रत्यक्ष चुनावबाट होइन, ८८ सदस्यीय…