७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

आफ्नै कीर्तिमान तोड्ने मयंक

काठमाडौँ।लखनउ सुपर जायन्ट्सका नयाँ तीव्र गतिका बल मयंक यादवले इन्डिन्यन प्रिमियर लिग (आईपीएल) मा लगातार रेकर्ड बनाइरहेका छन्। एन चिन्नास्वामी स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा मयंकले घरेलु टोली रोयल च्यालेन्जर्स बेंगलुरूविरुद्ध ४ ओभर बलिङ गर्दै १४ रन खर्चिएर ३ विकेट लिए। उनकै उत्कृष्ट प्रदर्शनले लखनउले बेंगलुरूलाई २८ रनले पराजित गर्न सफल भयो। मंयकले बेंगलुरूविरुद्धको खेलमा…