९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

बुटवल–नारायणगढ सडक निर्माणलाई तीव्रता दिन माग

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सरिता भुसालले बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ हुँदा आम नागरिकले सास्ती भोग्नुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको आज विशेष समयमा सांसद भुसालले बर्खा सुरु हुनु अघि नै उक्त सडक निर्माण सम्पन्न गर्न माग गरे। विस २०७५ माघ २४ गते चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ठेक्का सम्झौता गरी २०७५…