९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

लुम्बिनीमा शुरु भयो शान्तिपर्व

लुम्बिनी ।भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति पर्व शुरु भएको छ,जसमा मुख्यगरी अन्तर्राष्ट्रिय शान्ति म्याराथुन,अन्तर्राष्ट्रिय ध्यान दिवस र शान्ति कन्सर्टजस्ता कार्यक्रम समावेश गरिएको छ । सो कार्यक्रमअन्तर्गत आज बिहान ध्यान शिविरको आयोजना गरिएको छ । कार्यक्रमको निम्ति चीनदेखि कलाकार,खेलाडी,बुध्द धर्मका अनुयायी र शान्तिका उपासकहरु लुम्बिनीमा ओइरिएका छन् । कार्यक्रममा सामेल हुन हिजै साँझ परराष्ट्र…