९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

अल्लोले चलाएको जीविका

दाङ ।तिलकुमारी पुनले घोराही उपमहानगरपालिका-१३ मा अल्लो व्यवसाय सञ्चालन गरेकी छिन्। ‘विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग’मार्फत उनले व्यवसाय गर्दै आएकी हुन्। चालिस वर्षीया पुनको घरमा बुवा, आमा, दाइ र आफूसहित दुई दिदीबहिनी छन्। आफ्नै खुट्टामा उभिएर स्वरोजगार बन्दै जाँदा बिहे गर्नुपर्छ भन्ने सोचसमेत नआएको उनले बताइन्। विसं २०५७ मा पूर्वी रुकुमबाट दाङ बसाइँ सरेकी…