२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

भलवाडमा रातको १० बजेसम्म देउसी–भैलो खेल्न पाइने

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा तिहारमा हुन सक्ने सम्भावित जोखिम न्युनिकरणका लागि चारबुँदे निर्णयका साथ त्यसको कार्यान्वयनमा जोड दिइएको छ । शुक्रबार वडा कार्यालयको सभाहल जिनुवामा आयोजित सर्वपक्षीय बैठकबाट नेपालीहरुको दोस्रो महान पर्व तिहारको शुभकामना आदानप्रदानसँगै तिहारलाई आपसी सद्भावको पर्वका रुपमा मनाउने निर्णय गरिएको हो । बैठकले तिहारका बेला रमाइलोका…