१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

कपिलवस्तुमा महोत्सवमा आज गायक प्रमोद खरेलको प्रस्तुति रहने

मायादेवी अनलाइन, बाणगंगा ।बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा गत मंसिर २१ गतेदेखि जारी महोत्सवको सातौँ दिन चर्चीत तथा सबैका लोकप्रिय गायक प्रमोद खरेल लगायतका कलाकारले दर्शकहरुलाई नचाउने भएका छन् । खरेल नेपाली चर्चित आधुनिक गायक हुन् । उनी नेपालको वर्तमान सङ्गीत क्षेत्रका एक बहुप्रतिभाशाली गायकको रूपमा परिचित छन् । खरेलले हालसम्म विभिन्न किसिमका २ हजार भन्दा…