२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

युक्रेनले वार्ता गर्न चाहेन, सैन्य कारबाही जारीः रुसी राष्ट्रपति



किभ ।
युक्रेनले असैनिकीकरण गर्ने बारे वार्ता गर्न नचाहेका कारण रूसले सैन्य कारबाही जारी राख्न बाध्य भएको रुसले दाबी गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन ‘असैनिकीकरणको लागि तत्पर नभएकाले सैन्य लगायतका अन्य उपायहरू अवलम्बन गर्न रुस बाध्य भएको बताएका छन्। ‘जब रुसले आफ्नो विशेष सैन्य कारबाहीको लक्ष्य भेट्छ तब शान्ति आउँछ,’ पुटिनले भने।

प्रकाशित मिति : २९ मंसिर २०८० शुक्रबार ००:००  ८ : २१ बजे