२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

बर्दियामा बाघको आक्रमणबाट एकजनाको मृत्‍यु

बर्दिया ।बाघको आक्रमणबाट बर्दियामा एकजनाको मृत्‍यु भएको छ । मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका-५ गाउँ नं. १० स्थित चिरौटे सामुदायिक वनमा शक्तिपुर बस्‍ने २८ वर्षीय गायत्री डाँगी रहेकी छिन् । वनमा बाख्रा चराउन गउका बेला पाटे बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी…