१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

पश्चिमी वायु र सामुद्रिक आँधीले मौसम बदली, केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ ।नेपालमा पश्चिमी वायुसँगै भारतको आन्द्र प्रदेश आसपास रहेको मिक्जउम नामक शक्तिशाली सामुद्रिक आँधीको प्रभावको कारण मौसम बदली भएको छ। मिक्जउम आँधी र पश्चिमी वायुको कारण हाल कोशी र मधेश प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा…