१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

अझै केही दिनको मौसम यस्तै धुम्म हुने

काठमाडौं ।काठमाडौं उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । केही दिनदेखि देशका धेरै ठाउँमा हुस्सु कुहिरो लाग्न थालेको छ । मौसम पूरै सफा हुन सकेको छैन । पश्चिमी वायुसँगै न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली हुँदै आइरहेको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार अझै केही दिनको मौसम यस्तै रहने अनुमान छ ।…