एजेन्सी ।आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले श्रीलङ्कालाई सात विकेटले पराजित गरेको छ । श्रीलङ्काले दिएको दुई सय ४२ रनको लक्ष्य अफगानिस्तानले ४५ ओभर दुई बलमा ३ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानका रहमत साहले ६२ रन बनाए । श्रीलङ्काका दिलसन मधुसनकाले २ विकेट लिए । त्यसअघि पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३…