२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

भारतले बेच्यो दुई महिनामा ४७.९८ मिलियन अमेरिकी डलरको आँप

एजेन्सी ।भारतले अप्रिल-अगस्टमा ४७.९८ मिलियन अमेरिकी डलर बराबरको आँप निर्यात गरेको छ । चालु आर्थिक वर्ष २०२३–२०२४ को पहिलो पाँच महिनामा ४७.९८ मिलियन अमेरिकी डलर बराबरको आँप निर्यात गरेको हो । यो अघिल्लो आर्थिक वर्षको ४ करोड ३३ लाख अमेरिकी डलर भन्दा १९ प्रतिशतले बढी हो । सरकारकाअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा भारतले १९ प्रतिशतले…