१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

आम्दा अस्पतालमा डाक्टर कुटिए, आईसीयूमा उपचार हुँदै

लुम्बिनी ।सिद्धार्थ बाल तथा महिला अस्पताल ९आम्दा० बुटवलमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ। सुत्केरीको मृत्युभएपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन्। सुत्केरी गराउन सोमबार अस्पताल भर्ना भएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीया भवानी रास्कोटीको मंगलबार उपचारका क्रममा मृत्यु भएको थियो। सुत्केरी पछि मृत्यु भएको विषयलाई लिएर अस्पताल पक्ष…