९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026

बुद्धभूमि- ९ को वडा कार्यालयमा पानी चुहिएर हैरान

मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तु बुद्धभूमि नगरपालिकाको एक वडा कार्यालय जिर्ण अवस्थामा पुगेको छ । नगरको वडा नं. ९ को वडा कार्यालय जिर्ण अवस्थामा पुगेको हो । वडा कार्यालय जिर्ण हुँदा कर्मचारी र सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या देखिएको छ । बर्खा लागेसँगै वडा कार्यालयमा बस्न सकिने अवस्था छैन् । छतबाट पानी चुहिदा वडामा रहेका कम्युटर, प्रिन्टर…