१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

समाज रुपान्तरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण छः अध्यक्ष पाण्डे

बाँके ।नेकपा (एकीकृत समाजवादी) का लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्व मन्त्री सोम प्रसाद पाण्डेले समाज रुपान्तरणमा पत्रकारिता क्षेत्रको भूमिका पनि अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन् । जिम्मेवार पत्रकार समाजवादको आधार नारा मै भएको उनको भनाइ छ । समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा बुधबार बाँकेको कोहलपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा बोल्दै उनले नेपाली जनताको…