१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

समाजवादी मोर्चाको आचारसंहिता तय

काठमाडौँ ।चार दल सम्मिलित समाजवादी मोर्चाले १३ बुँदे आचारसंहिताको व्यवस्था गरेको छ । मोर्चाको कार्यविधिमा आचारसंहितको व्यवस्थासमेत गरिएको हो । मोर्चामा आबद्ध सबै पार्टीले पालना गर्नुपर्ने भन्दै जारी आचारसंहितामा घटक दलहरुले सामाजिक सञ्जाल, पत्रपत्रिका, टेलिभिजन, एफएमलगायत कुनै पनि सञ्चारमाध्यममा मोर्चाको नीतिविरुद्ध सार्वजनिक टिकाटिप्पणी गर्न नपाइने उल्लेख छ । संयुक्त कार्यक्रमहरूमा एउटा पार्टीले अर्कामाथि आरोप प्रत्यारोप…