बाग्लुङ ।बाग्लुङको तमानखोला गाउँपालिका–६ भित्रीवनकी ललिता छन्त्याल बिहान ७ बजे विद्यालय जान घरबाट निस्कन्छिन् । तमानखोला गाउँपालिका–५ खुङ्खानीमा रहेको शान्ति माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय जान थालेको एक वर्ष बित्यो । गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन पढेकी छन्त्याल एक घन्टाको पैदलयात्रामा पुगिने विष्णु आधारभूत विद्यालयमा कक्षा ८…