१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सैनामैनामा संसदीय प्रणाली बैठक सम्बन्धि अभिमुखिकरण



सैनामैना ।
रुपन्देहीको सैनामैनामा संसदीय प्रणाली बैठक सम्बन्धि अभिमुखिकरण तालिम सन्चालन भएको छ ।

पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तु गरी तीन जिल्लाका एक दर्जन बढी जेसिजका शाखाहरुले संसदीय प्रणाली तालिमको आयोजना गरेका हुन् ।

दुई दिनसम्म आवशीय रुपमा सन्चालन भएको तालिममा लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिममा ४६ जना सहभागीको उपस्थिति रहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८० सोमबार ००:००  ४ : २७ बजे