कपिलवस्तु । ८ सय हेक्टर खेतीयोग्य जमीन सिंचाई गर्ने उद्देश्यले बाणगंगा नदीमा निर्माण भएको बाँधको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । बाणगंगाका वडा नं. ५ र ६ मा सिंचाई सुविधा पुग्ने गरी वि.सं. २०७३ सालमा सम्झौता भई काम थालिएको चारमौजा सिंचाई योजनाको निर्माण पुरा भएपछि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंन्थीले उद्घाटन गरेका हुन्…