१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

पानी नपर्दा सुक्खापन बढ्यो, हिउँदे बालीलाई असर

काठमाडौं ।लामो समयदेखि पानी नपर्दा नेपालका अधिकांश भू–भागमा सुक्खापन बढेको देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दा देशभर सुक्खापन बढेको जनाएको हो। पानी नपरेकै कारण प्रदूषणसमेत बढ्दै गएको बताइएको छ। केही दिनअघि केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि राम्ररी वर्षा भने हुन सकेको छैन।  पानी नपर्दा बढेको सुक्खापनले कृषि क्षेत्रमा पनि…