काठमाण्डौ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि भइरहेको मतदानमा दिउँसो पौने एक बजेसम्ममा ३२ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर दिउँसो पौने एक बजेसम्म ३२ प्रतिशत मत खसेको जानकारी गराएको हो । बिहान चिसो भएका कारण तुलनात्मक रुपमा कम मतदान भएको र दिउँसोपछि मतदान केन्द्रहरुमा मतदाताको उपस्थिति बाक्लो रहेको उहाँले बताउनुभयो ।…