१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

यो निर्वाचनले मुलुकलाई स्थायीत्वतर्फ लैजान्छ : विष्णु पौडेल

बुटवल । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले अहिलेको निर्वाचनले मुलुकलाई स्थायीत्वतर्फ लैजाने दाबी गरेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित पश्चिमाञ्चल सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट मतदान गरेपछि पौडेलले यो निर्वाचनले मुलुकलाई समृद्धितर्फ लैजाने बताए । सञ्चारकर्मीहरुसँग छोटो प्रतिक्रिया जनाउँदै पौडेलले भने( विगतका तीता मिठा कुराहरुलाई बिर्साउँदै मुलुकलाई समृद्धितर्फको बाटोमा लैजान यो…