दाङ । कारको ठक्करबाट दाङको घोराहीमा एक जना महिलाको ज्यान गएको छ। घोराही उपमहानगरपालिका वडा नं १० चारबगियाकी ७५बर्षीया कुँवारी उपाध्यायको बा २५८० च नम्बरको कारको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गम्भीर घाइते उपाध्यायलाई घोराहीस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए । दाङको हापुरदेखि नारायणपुर तर्फ…