१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

ग्यारेजका कारण अस्तव्यस्त चन्द्रौटा, मेयर भन्छन्, ‘दशैं लगत्तै व्यवस्थापनको प्रक्रिया थाल्छौ’

मायादेवी अनलाइन, बाणगंगा ।जथाभावी ग्यारेज पसलले कपिलवस्तुको मुख्य व्यापारिक केन्द्र चन्द्रौटा बजार क्षेत्र अस्तव्यस्त देखिएको छ । पूर्व-पश्चिम राजमार्गसंगै जोडिएर सञ्चालन भएका ग्यारेजका पसलले चन्द्रौटा बजार अस्तव्यस्त बनाएको हो । जहाँ पायो त्यहाँ गाडी रोक्दा चन्द्रौटा बजार धुलाम्मे बन्ने गरेको छ । सडकको चौडा फराकिलो भएपनि ग्यारेजकै कारण चन्द्रौटाको सौन्दर्यिकरणमा समस्या आएको स्थानीय प्रताप बानियाँले…