काठमाण्डौ । नेकपा एमालेले डेङ्गी रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको जनाएको छ । एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले आज बुधवार विज्ञप्ति निकालेर डेङ्गी फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताउनुभएको हो । काठमाण्डौमा डेङ्गी फैलिएकाले मानिसमा त्रास सिर्जना भएको र यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम…